बबई र कर्णाली नदी

बबई र कर्णाली नदीले खतराको तह नाघ्यो

काठमाडौं । बर्दियाको चेपाङमा बबई नदीले र चिसापानी पुलमा कर्णाली नदीले खतराको तह नाघेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई तथा कर्णाली नदीको सतह बढेको छ। ...

ताजा समाचार