जिल्लामा आयोजित सर्वपक्षीय बैठकले मुख्य पूजाका दिन एकैपटक अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै भक्तजनका लागि पूजाआजा खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले...