यमुनालाई आफ्नो दाजुसँग भेट्ने तीव्र इच्छा भएपछि विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेटघाट गर्नको लागि आउन निम्तो पठाइन् । उनले यमराजसमक्ष सुरुमा काग र त्यसपछि क्रमशः कुकुर, गाई र अन्त्यमा आफै गएर...