फिल्म ‘फर्की फर्की’

‘फर्की फर्की’ हेरेपछि बालेनले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को भब्य प्रिमियर गरिएको छ । बुधबार कमलपोखरीस्थित विग मुभिजमा आयोजित प्रिमियरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,...