कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई÷मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ । ...