काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुने भएको छ । कार्कीको पेशी नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलाशमा परेको छ । ...