प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको उक्त उच्चस्तरीय भेटवार्तामा नेपालको समग्र विकास प्रयास र द्विपक्षीय सहयोगका विविध पक्षमा गहन छलफल भएको छ। ...