प्रधानमन्त्री उद्धार कोष

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड

काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुई करोड रुपैयाँ दिएको छ। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज २ करोड रुपैयाँको बैंकका पदाधिकारीले चेक हस्तान्तरण गरेका...