हाल सात प्रदेशमध्ये कोशी, लुम्बिनी र कर्णालीमा एमाले तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ। केन्द्रमा हैसियत कमजोर भएका यी पुराना दलहरू अहिले भागबन्डाकै आधारमा सातै प्रदेशमा...