काठमाडौँ । जम्मा ३२ वर्षको आयु पाएका आदिगुरु शङ्कराचार्यले करिब एक हजार दुई सय ३५ वर्षअघि भारतका चारै कुना पैदल भ्रमण गरी चार शङ्कराचार्य मठ स्थापना गरेका थिए । ...