प्रतिकुल माैसम

मुस्ताङ र आसपासका उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत सतर्क गराएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको...

ताजा समाचार

धेरै पढिएको