काठमाडौँ । पूर्वप्रधानमन्त्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) रुस प्रस्थान गरेका छन्। ...