पोस्टमार्टम रिपोर्ट

कांग्रेस नगर सभापति मृत्यु प्रकरण : के आयो पोस्टमार्टम रिपोर्ट ?

कैलाली । कञ्चनपुरमा शनिबार बिहान मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना थप रहस्यमय बनेको छ । पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला...