उनले देशकै सबैभन्दा ठूलो र सम्मानित विश्वविद्यालयको सेवा आयोगजस्तो जिम्मेवार पदमा आफूलाई विश्वास गरेकोमा नेपाल सरकारप्रति विशेष आभार समेत प्रकट गरे। ...