पुरानाकै बाटोमा नयाँ सरकार

खर्च कटौतीको नारा उल्ट्याउँदै सरकार: सांसदको स्वकीय सचिव सुविधा ब्युँतियो, मन्त्रीहरूलाई 'जम्बो' सचिवालय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूचीलाई संशोधन गर्दै स्वकीय सचिव सम्बन्धी पूर्ववत् सुविधाहरू पुनः कायम गर्ने निर्णय गरेको हो। ...

ताजा समाचार

धेरै पढिएको