नतिजा हेर्ने तरिका परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट (www.neb.gov.np) वा नेपाल टेलिकमको नतिजा पोर्टल (www.neb.ntc.net.np) मार्फत आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा तथा ग्रेडसिट हेर्न सक्नेछन्। ...