मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल-भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थायी सीमा अवधारणा अवलम्बन गरिएका कारण यस्तो 'क्रस बोर्डर अकुपेसन' को स्थिति सिर्जना भएको हो। ...