पत्नी हत्याका अपराधी सशस्त्र प्रहरी वलका खोसिएका डीआईजी रञ्जन कोइरालालाई तोकिएको कैद सजायमध्ये करीव ११ वर्ष मिनाहा गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले...