बोरिङ जडान भएपश्चात न्यूनतम शुल्क तोकेर स्थानीय तह र अन्य निकाहरुसंँग सो रकम असुल उपर गर्नेगरी बिजुली प्रदान गर्ने शाक्यले जानकारी दिए। ८ रुपैयाँ तिरेर ल्याएको बिजुली निःशुल्क दिन नसक्ने...