नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन सञ्चालनमा पूर्ण  रूपमा रोक

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहीबार (असोज ८) जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको जानकारी गराएको छ ।

ताजा समाचार

धेरै पढिएको