तोकीएको समयमा सडक पूर्ण रूपमा बन्द रहने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न वा सोही समयतालिकाअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले सम्पूर्ण यात्रु, सवारी चालक तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ। ...