काठमाडौँ । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गर्ने भएको छ । ...