विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै डा. राणाले राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन आफूले भगिरथ प्रयास गरेको दाबी गरे। ...