धनुषा र सिरहामा कर्फ्यु

धनुषा र सिरहामा कर्फ्यु जारी: बिहान ५ देखि १० बजेसम्म उपभोग्य वस्तु खरिद गर्न छुट

त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री र बिरामीहरूलाई आ-आफ्नो परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ। विमानस्थलतर्फ जाने वा फर्किने यात्रुहरूले भने आफ्नो हवाई टिकट देखाएर सहजै यात्रा गर्न सक्नेछन्। ...

ताजा समाचार

धेरै पढिएको