काठमाडौँ । ललितपुरको मितेरी सहकारीको करोडौँ रकम अपचलन भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ। ...