धक्कामुक्की

कुलमानका समर्थक र प्रहरीबीच बानेश्वरमा धक्कामुक्की, निषेधित क्षेत्र तोड्ने प्रयास

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूसँग प्रहरीको धक्कामुक्की भएको छ । ...