झडपपछि देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही तथा सदरमुकाम इनरुवाजस्ता आसपासका क्षेत्रमा तोडफोड र आगजनीका घटना बढेपछि स्थानीय प्रशासनले थप क्षति हुन नदिन ती क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो। ...