दीपक भट्ट र सुलभ अग्रवाल

धितोपत्र र बिमा कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश भए पनि अन्य मुद्दाका कारण थुनामै रहने

जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश दिए पनि भट्ट र अग्रवाल डिल्लीबजार कारागारमै थुनामा रहनेछन्। उनीहरू विरुद्ध अन्य दुईवटा उच्च तहका वित्तीय अपराधका मुद्दाहरू विचाराधीन छन्, जसमा अदालतले यसअघि नै...

ताजा समाचार

धेरै पढिएको