दीप प्रज्वलनका क्रममा विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिनुका साथै बेपत्ता भएका नागरिकहरूको अवस्था चाँडै पत्ता लागोस् भन्दै प्रार्थना गरिएको छ। ...