दिवस

सडक बन्द गरेर संविधान दिवसको कन्सर्ट, यसरी हुँदैछ तयारी (तस्बिरहरू)

काठमाडौँ । संविधान दिवसको दिन बुधबार दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ गरिँदैछ । ब्यस्त सडक छेकेर कन्सर्ट गर्न लागिएपछि मंगलबारदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। ...