आज बेलुकी दर खाएपछि सुरु हुने यो पर्व ऋषि पञ्चमीसम्म चार दिन मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी तीज...