सोही पहिरोमा परेका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ। घाइतेहरूलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको...