विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेल कार्यक्रमस्थल आइपुग्दा विद्यार्थी समूहले उहाँविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो। ...