राहदानी छपाईको ठेक्का प्रक्रियामा व्यापक भ्रष्टाचार भएको आरोप लागेपछि आयोगले उनीमाथि अनुसन्धान तीव्र पारेको हो। यसै सिलसिलामा अख्तियारको टोलीले अर्याललाई मंगलबार बिहान नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो। ...