तामाङ

चर्चामा तामाङ भाषाको र्‍याप गीत ‘रेवन चस्मा’

काठमाडौं । गत शनिबार सार्वजनिक भएको तामाङ र्‍याप गीत ‘रेवन चस्मा’को म्युजिक भिडियोले सकारात्मक प्रतिक्रिया पाएको छ ।  वाइएसके ग्रुपले निर्माण गरेको गीतको म्युजिक भिडियो शनिबार डम्फु मिडियाको युट्युव च्यानलमार्फत...