ताज

अंशिका शर्माले पहिरिइन् मिस युनिभर्सको ताज

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज अष्ट्रेलियानिवासी अंशिका शर्माले जितेकी छन्। बुधवार राति भएको प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै शर्माले मिस युनिभर्सको ताज जितेकी हुन्। ...