मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सुरुमा शर्माविरुद्ध परेका १६ वटा उजुरीहरू अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको थियो। त्यसलगत्तै समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो। ...