प्राकृतिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सके नेपाल समृद्ध बन्न सक्ने सम्भावना रहेको भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वको गलत सोचका कारण देश आर्थिक रूपमा पछाडि परेको आरोपसमेत लगाए। ...