ट्वान्टी–२०

अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको शृंखलाअन्तर्गत सोमबार भएको अन्तिम खेलमा घरेलु टिमलाई आठ विकेटले हराउँदै नेपालले शृंखला ३–० ले जितेको हो ।

धेरै पढिएको