ट्रेड युनियन खारेज

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, राजनीतिमा लागे जागिर नै जाने कडा प्रावधान

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार अध्यादेश जारी भएसँगै अब निजामती सेवामा दलीय वा आधिकारिक कुनै पनि प्रकारका ट्रेड युनियनहरू अस्तित्वमा रहने छैनन्। ...

ताजा समाचार

धेरै पढिएको