काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८१ जना, तीव्र गतिमा सवारी हाँक्ने १३४ जना र रातो बत्तीको इसारा उल्लंघन गर्ने ५९...