टेलिसिरियल

बल्छी धुर्बेकाे चर्चित टेलिसिरियल ‘जुठे’ फेरि प्रसारण हुँदै

टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ। सिरियल आउँदो साताबाट नियमित प्रसारणमा आउँने निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । ...