प्रत्यक्षदर्शीका अनुसार मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बाहिरबाट भिडियो खिचिरहेका पत्रकारहरूतर्फ सङ्केत गर्दै सुरक्षाकर्मीसँग असन्तुष्टि व्यक्त गरेका थिए। ...