ज्वरो

उच्च ज्वरोबाट ६ जनाको मृत्यु भएपछि अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली महाकालीमा

कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । ...