अदालतले पाण्डेलाई प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिरहनु पर्ने ठोस आधार र अवस्था नदेखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ। यद्यपि, अनुसन्धानको प्रक्रिया जारी रहने भएकाले मुलुक छाडेर विदेश जानुपर्ने...