जोरबिजोर

काठमाडौंमा जोरबिजोर कडा, उल्लंघन गर्नेलाई कडा कारबाही गरिने

काठमाडौं । सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

ताजा समाचार