आज असोज १७ गते बालुवाटार ठेगाना रहेको जेनजी मुभमेन्टको लेडरहेडमा जारी विज्ञप्तिमा अन्तरिम सरकारमाथि समेत प्रश्न उठाइएको छ । सरकार लाचार भएर सस्तो लोकप्रियतामा मात्रै अल्झिएको आरोप विज्ञप्तिमा लगाइएको छ...