काठमाडौँ । २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार इन्डोनेसियामा बेपत्ता भएको छ। सीएनएनका अनुसार जाभा सागरमा जहाजको सम्पर्क टुटेको हो। भर्जो ट्रान्सपोर्ट ८ नामको यो जहाज पूर्वी जाभाको...