जनमत पार्टी

जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत विजयी

काठमाडौँ । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न जनमतको दोस्रो महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्षमा विजयी भएका हुन्। ...

ताजा समाचार

धेरै पढिएको