महाभियोग प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन्। उनी निलम्बित अवस्थामै उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । ...